सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला गरिएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससहित केही अन्य मल्टिप्लेक्समा फिल्मका शो खुला गरिएको हो । फिल्मको प्रदर्शनको तीन दिनअघि नै शो खुला गरिएको र बुधबारसम्म शो

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com