सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: डिनेस्ट ईन्टरटेनमेन्टको ब्यानरमा निर्मित नयाँ वेव सिरिज ‘प्रितको रीत’ सार्वजनिक भएको छ। सार्वजनिक सिरिजलाई निर्देशक शंकर कोइरालाले निर्देशन गरेका हुन। सिरिजको कथा पनि उनी स्वंयमले नै लेखेका हुन। ओ.एस.आर डिजिटल युटउब च्यानलमार्फत सिरिजको पहिलो एपिसोड सार्वजनिक गरिएको हो। सिरिजको नामबाट नै सिरिज