सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

प्रकाश सपुत फिल्म निर्माण गर्दै, मुख्य भूमिकामा स्वस्तिमा ?

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भर्खरै मात्र फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुवन्धित भएका गायक तथा अभिनेता प्रकाश सपुतले आफैले फिल्म निर्माण तथा निर्देशन गर्ने भएका छन। उनले यहि शुक्रबार फिल्मको टिजर रिलिज गर्दै फिल्मको स्टारकास्ट बारे जानकारी दिदैछन। स्रोतले दिएको जानकारी अनुसार फिल्ममा मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com