सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘राजा’मा राजसँग रोमान्स गर्दै नीति

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भर्खरै मात्र फिल्म खाजुरे ब्रोको छायांकन फर्केकी अभिनेत्री नीति शाहको हातमा अहिले फिल्मको खाँचो छैन। केहि दिन अघि मात्र फिल्म रुखानमा अनुबन्धित भएकी नीतिले पुन अर्को फिल्म साईन गरेकी छिन।  उनले दिवाकर भट्टराईले निर्देशन गर्ने आगामी फिल्म ‘राजा’मा अभिनय गर्ने पक्का भएको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com