सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

परस्त्री निर्मात्री पाण्डे भन्छिन, ‘परस्त्री’ नेपालमा हिन्दी भाषामा चल्दैन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शर्मिला पाण्डे निर्मित फिल्म परस्त्री टिम अहिले प्रमोसनको लागि मुम्बई पुगेको छ। नेपाल प्रमोसन सकेर मुम्बई पुगेको टिमले मुम्बई प्रमोसन सकेर दिल्लीमा फिल्मको प्रचार प्रसार थालिसकेको छ। फिल्मको निर्माण टिमले सोमबार दिल्लीमा पत्रकार सम्मेलको आयोजना गरेको थियो । जहाँ फिल्मको कथावस्तु बारेमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com