सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक चलचित्रको ३ मिनेट ६ सकेण्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई चलचित्रले