सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

माग्ने राजाको रमाईलो गीत ‘सुतेर उठेको पैसामा’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को दोश्रो गीत ‘सुतेर उठेको पैसामा’ आज एक कार्यक्रमबिच  सार्वजनिक भएको छ ।सार्वजनिक चलचित्रको रमाईलो,सटाराइकिल गीत ‘सुतेर उठेको पैसामा’ मा शब्द / संगीत साथै स्वर बाबुल

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com