सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै दर्शकको मन जित्न मात्र होइन, व्यापारिक सफलता पनि आर्जन गर्दै सनसनी मच्चाइरहेको छ । रिलिजको पाँचौँ दिन बुधवार देशभरका हलहरूमा दर्शकको अत्यधिक भीड देखिएको छ भने वितरकले ३५० भन्दा बढी शोहरूमा प्रदर्शन भएको र अधिकांश