सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को छायांकन सकिएको छ। २९ दिन लगाएर चलचित्रको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो। चलचित्रका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रुपमा चलचित्रको छायांकन सम्पन्न भएको जानकारी दिए। हरिवंश भन्छन्, ‘निर्देशक