सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’को चौथो चरणको छायांकन सुरु भएको छ। फिल्मको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप राउत, सुनिल वर्मा नेपाल आएका छन् । भारतीय कलाकारहरु नेपाल आएको बेला निर्माण टिमले पत्रकार सम्मेलन गरेर चौथो चरणको छायांकन हुने जानकारी दिएको