सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने चलचित्र ‘कर्मा’को शिर्षक गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको स्वर ‘कर्मा’को शिर्षक गीत आइतबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ । असलका