सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

पूजाको दान्भीको छायांकन भारतमा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भारतको कालिम्पोङ नेपाली फिल्म ‘दान्भी’को छायांकन धमाधम भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको फिल्मको तेस्रो सेड्यूलको छायांकन भारतमा भइरहेको हो । निर्माणपक्षले यो फिल्मको एक्सनले भरिएको टिजर सार्वजनिक गरिसकेको छ । फिल्मको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङ भइरहेको निर्माणपक्षले जानकारी दिएको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com