सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ऊनको स्वीटर’को फस्ट लुक पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आर्टमाण्डुको ब्यानरमा बन्ने फिल्म ‘ऊनको स्वीटर’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रद्वय बिपिन कार्की र मिरुना मगरलाई देख्न सकिन्छ। पोस्टरमा अभिनेता कार्की ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका छन भने अभिनेत्री मिरुना उनैको छेउमा परम्परागत पहिरनका साथ देखिएकी

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com