सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अभिमन्यु : च्याप्टर–१’ लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँचभन्दा धेरै शो पाएको छ । “अभिमन्यु : च्याप्टर–१ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता मात्रै पाँच

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com