सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ।  सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। यस अघि सार्वजनिक गरिएको टिजर र ‘काले केटाले’ बोलको गीतले फिल्मको हाईप बढी सकेको छ। अब भने निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रचारलाई

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com