सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् । पछिल्लो समय सुपरहिट चलचित्र “जारी” मार्फत अत्यधिक दर्शकको मन जित्न सफल यो चर्चित जोडी अब नयाँ चलचित्र “रातो घेरा (द रेड सर्कल)” मा पुनः पर्दामा देखिन