सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – एकता पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘हर्ष’को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ । यसैबीच, चलचित्रको निर्माण टिम हिजो शुक्रबार पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर चलचित्रको प्रचार गरेको हो । झापाको बिर्तामोडस्थित चलचित्रकी निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र