सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘डिग्री माइला’को पोस्टरमा प्रेमिल दया र आँचल

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म  ‘डिग्री माइला : एमए थर्ड क्लास’ नयाँ पोस्टर सार्वजनिक गरिएको छ। भ्यालेनटाईन डेको अवसर पारेर निर्माण टिमले उक्त पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा रोमान्टिक बनेका छन। यी दुई रुम्जाटार विमानस्थलको रनवेमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com