सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

शोभितको फिल्मबाट सलिनमानको कमब्याक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता सलिनमान बानियाँ ५ बर्षपछि अभिनयमा फर्किएका छन। उनि शोभित बस्नेतले निर्माण गर्ने आगामी फिल्म ‘यु.ओ.जी: यूनिभर्सिटी अफ गुन्डाज्’ बाट पुन: रजतपटमा फर्किन लागेका हुन्।  फिल्ममा उनि सगै अभिनेता सलोन बस्नेत पनि मुख्य भूमिकामा देखिदैछन। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मका

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com