सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ह्रस्व दीर्घ’को ‘बसेर नाचिस्यो, उठेर नाचिस्यो’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत रिलिज गरिएको छ।  यस अघि फिल्मका कलाकारहरुको क्यारेक्टर लूक्स सार्वजनिक गरेर चर्चामा रहेको फिल्मको अब भने पहिलो पटक भिडियो सामाग्री रिलिज गरिएको हो।  सार्वजनिक  ‘बसेर नाचिस्यो, उठेर नाचिस्यो’ बोलको डान्सिङ नम्बरमा निर्मात्री

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com