सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यहि वैशाख १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ।  आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। अभिनेत्री केकी अधिकारीलाई केन्द्रमा राखेर बनेको २ मिनेट ३० सेकेन्ड लामो फिल्मको ट्रेलर थिर्ल

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com