सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बाटो: रोड टु डेथ’को प्रिमियर सम्पन्न, पायो उत्कृष्ट प्रतिक्रिया

  सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटो: रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ। ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा चलचित्रको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो। चलचित्रको प्रिमियर इभेन्टलाई वि.सं. २०३५ सालदेखि

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com