सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अदृश्य’बाट धेरै कुरा सिक्ने अवसर मिल्यो – रिस्ता बस्नेत

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । फिल्मको पत्रकार भेटघाट कार्यक्रममा निर्माता तथा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंह उपस्थित थिए

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com