सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् । यस्तै, फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् । शिल्पा पछि

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com