सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दिमाग खराब’को पहिलो गीत सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को पहिलो गीत सार्वजनिक भएको छ। संविधान दिवशको अवसर पारेर सार्वजनिक भएको उक्त ‘बिरामी मुलुक’ बोलको लिरिकल गीतमा जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको छ। सार्वजनिक लिरिकल भिडियोका चल अचल दृश्यमा प्राय सवै कलाकारलाई कारेक्टर

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com