सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

फरहानको ‘डन ३’मा रणवीर सिंह

सबस्त इन्टरटेनमेन्ट काठमाडौँ: फरहान अख्तरको निर्देशनमा बन्ने ‘डन’को तेश्रो शृंखला ‘डन ३’मा रणवीर सिंहको इन्ट्री भएको छ। अभिनेता शाहरुख खानले फिल्म गर्न अस्विकार गरेपछि फरहानले रणवीरलाई फिल्ममा कास्ट गरेको खबर इन्डियन न्युज पोर्टलहरुले जनाएका छन। निर्माण टिमले केहि समय अघि देखि फिल्मकालागि रणवीरसँग कुरा गरेको भएपनि

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com