सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘सोली डोली’को औपचारिक घोषणा

रंगखबर, काठमाडौँ: फिल्म ‘सोली डोली’को औपचारिक घोषणा भएको छ। निर्माण टिमले आइतबार फिल्मको औपचारिक घोषणा गरेको हो। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई दुई नम्बरीका निर्माता किरण नेपालीले निर्देशन गर्ने भएका छन। अहिले सम्म कुनैपनि कलाकारहरु टुंगो नलागिसकेको फिल्ममा ४ नायक तथा ३ नायिका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com