सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दिपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को छायांकन अहिले धमाधम भईरहेको छ। फिल्मको छायांकन नसकिएपनि फिल्मको विदेश राइट्स किन्नेको संख्या बढ्न थालेको छ। हालै मात्र फिल्मको अष्ट्रेलिया राईट्स बिक्रि भएको छ। फिल्मलाई एमएसएम इन्टरटेन्मेन्ट्सले अष्ट्रेलिया राइट्स किनेको हो। फिल्मको टिम, कलाकार, निर्देशकमाथि विश्वास गरेर