सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बोर्ड अध्यक्षले गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै दिपकले लगाए आरोप

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : चलचित्र विकास बोर्डले २०७९ सालमा प्रदर्शन भएको स्वदेशी तथा विदेशी फिल्महरुको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डले रिपोर्टको लिस्ट सार्वजनिक गरेसँगै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी अहिले केहि कलाकर्मीहरुको निशानामा परेका छन। उनलाई आफ्नो फिल्मको कमाईको गलत रिपोर्ट निकालेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com