सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । दयाहाङ र विजय प्रायः धेरै चलचित्रमा सँगै देखिन्छन् । हिट सिरिज ‘कबड्डी’ देखि ‘जारी’सम्म यी दुई कलाकार सँगै हुन्छन् । यस्तै यी दुई अभिनेता सँगै रहेको चलचित्र हो, ‘वरिष्ठ बलराम’