सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

फिटनेशमा यस्तो देखिए जोय मोडल हन्टका प्रतियोगी

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘जोय मोडल हन्ट नेपाल २०२५’का प्रतियोगीको सहबिधामा प्रतिस्पर्धा चलिरहेकोछ । बुधबार प्रतियोगीताका ३३ महिला प्रतियोगीले द बिच हाउस उतरढोकामा स्विमवेयर राउण्डमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे । बिहिबार भने १७ पुरुष प्रतियोगीले आफ्नो फिटेस क्षमता प्रस्तुत गरेका छन् । रीगल फिटनेस टेकुमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com