सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अनमोल र आंचलको रमाइलो केमेस्ट्रिमा ‘जेरी अन टप’ को गीत ‘आमैले भन्थे’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –तिहारको अबसर पारेर यहि असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’ को गीत ‘आमैले भन्थे’सार्वजनिक भएको छ ।बडा दशैको दिन पारेर बुढासुब्बा डिजिटल मार्फत चलचित्र ‘जेरी अन टप’ को गीत ‘आमैले भन्थे’ युट्यूवमा सार्वजनिक गरिएको छ । बिराज गौतम/

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com