सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गायक, संगीतकार तथा गीतकार एवं वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक भएको छ । गीतसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो। आइतबार काठमाडौंको न्यूरोडस्थित रन्जना सिनेप्लेक्स मा आयोजित विशेष समारोहमा