सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’को आयोजना हुने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’को आयोजना हुने भएको छ । बेलायतको राजधानी लण्डनमा दोस्रो पटक यो महोत्सव आयोजना हुन लागेको हो । आयोजकले गतबर्ष पनि यो महोत्सवमा भव्य रुपमा सम्पन्न गरेको थियो । थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com