सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

आमा र छोरीलाई ट्रिब्युट स्वरुप चलचित्र ‘लालीबजार’ को ‘साहारा तिमी छौं’ भिडियो सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत बैशाख २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र लालीबजारले अहिले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । गत शनिबारसम्म ५ करोड ७६ लाख ब्यापार गरेको चलचित्रले यो हप्ता नेपाली बक्सअफिसमा ८ करोड नजिकको पुग्ने अनुमान निर्माण टिमको छ । यसैबीच, चलचित्रको निर्माण टिमले आमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com