सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नीता र हरिहरको ‘ह्रस्व–दीर्घ’ जापानभरी प्रदर्शन हुने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने नीता ढुंगाना तथा हरिहर अधिकारीको चलचित्र ‘ह्रस्व–दीर्घ’ को विदेशबाट समेत राम्रो माग आइरहेको निर्माण पक्षले जनाएको छ । यसैबीच, यो चलचित्र जापानमा सोल्ड आउट भएको छ । जापानका लागि बिटिकेएस इन्टरटेन्मेन्टले  चलचित्रलाई जापानका विभिन्न शहरमा प्रदर्शन

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com