सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘आँखा’मा समावेश मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी ११ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘आँखा’मा समावेश मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक गरिएको छ । नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर निर्माण टिमले दर्शकलाई उपहारस्वरूप ‘थीम सङ्ग’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा शब्द प्रकाश मल्ल र राम अविरल बिष्टको छ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com