सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अग्निदहन’को नयाँ गीत ‘दाइ दाइ नभन मलाई’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ । परशुराम अधिकारीको संगीत रहेको गीतमा लोकमणि पौडेलको रचना रहेको छ । धर्मेन्द्र पौडेलले केरियोग्राफी गरेको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com