सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो । तर चलचित्रका निर्माता हिमाल कडरिया भन्छन् – यो केवल संयोग होइन, ‘अर्थपूर्ण संयोग’ हो । सामाजिक सन्देश र वर्तमान यथार्थबीचको त्यो अदृश्य पुल ‘महाभोज’ बन्न