सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘के घर के डेराः घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि आउदो जेठ २ गतेदेखी प्रदर्शन मा आउन लागेको साथै दीपेन्द्र के. खनालद्वारा निर्देशित चलचित्र ‘के घर के डेराः घर नं २’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युट्युब मार्फत सार्वजनिक गरिएको ‘आँखा’ बोलको गीतमा रिकेश गुरूङको स्वर रहेको छ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com