सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

करिष्माले कसलाई भनिन ‘अरुको कुरालाई प्रतिकार गर्ने नगर’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असार २९ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको फिल्म हो ‘बगान’  लामो समय पछि सदावहार अभिनेत्री करिष्मा मानन्धरले यसै फिल्मबाट कमब्याक गरेकी छन। एकक महिलाको मुख्य विषयलाई उठान गरेर बनेको फिल्ममा करिष्मालाई मुख्य भूमिकामा देख्न सकिन्छ। अहिले फिल्मका निर्माण टिम देखि कलाकारहरु प्रमोसनमा दौडीरहेका

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com