सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको १ मिनेट २९ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सार्वजनिक टिजरले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com