सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फागुनको १ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर बलियो देखिएको छ । यसको बिषयवस्तु फरक छ । किरण नेपालीको निर्माणमा तयार भएको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुनारकै कथा रहेको चलचित्रलाई महेश दवाडीले