सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘कार्साङ’मा सरस्वती पूजाको अवसर पारेर स्क्रिप्ट पूजा गरिएको छ । यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म स्क्रिप्ट