सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोज ११ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘ह्रस्व दीर्घ’को रिलिज डेट प्रि-पोण्ड भएको छ। अब भने फिल्म एकहप्ता अघि नै रिलिज हुने भएको छ। फिल्मलाई अब संविधान दिवसको अवसरमा असोज ३ देखि दर्शकले हेर्न पाउने भएका छन। निर्मात्री नीता ढुंगानाले वितरण कम्पनि र