सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मनसरा’ टिम पुग्यो क्रिकेट मैदानमा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘मनसरा’को अहिले चर्चा निकै नै छ।  फिल्मको प्रमोसनमा ब्यस्त रहेका कलाकारहरुको टोलि अहिले प्रचारमा ब्यस्त रहेको छ। फिल्म प्रचारमा ‘मनसरा’ टिमले फरक फरक शैलीहरु पनि अपनाइरहेको छ अहिले। निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्मले राष्ट्रव्यापी ‘कविता कन्सर्ट’

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com