सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘रावायण’मा कलाकारदेखि प्राविधिकसम्मलाई स्वागत

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’को चर्चा यतिबेला व्यापक छ। यसै वर्षको भदौ २१ गते तिजको दिन रिलिज हुने फिल्मले कलाकारदेखि प्राविधिकसम्मलाई अनुबन्धित गर्दै ‘वेलकम बोर्ड’ मार्फत आफ्नो टिममा स्वागत गरेको छ । नेपाली फिल्ममा प्राविधिक लाई पनि ‘वेलकम बोर्ड’ मा समेटेर सामाजिक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com