सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राईलाई केन्द्रमा रखिएको छ । दयासंगै फिल्मको टिजरमा आँचल शर्मा, माओत्से गुरुङ, कमलमणी नेपाल, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारलाई पनि स्थान दिइएको छ