सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अगस्त्य’को फस्ट लूक्ससंगै रिलिज डेट फिक्स

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’बाट अभिनेता सौगात मल्लको फिल्ममा समावेश लुक सार्वजनिक गर्दै निर्माण टिमले रिलिज डेट लक गरेका छन। अब भने फिल्म फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज हुनेछ। फिल्मको फस्टलुकमा नायक सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com