सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘नाङ्गो गाउँ’को रिलिज डेट फिक्स

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दिपेन्द्र लामा निर्देशित फिल्म नाङ्गो गाउँको रिलिज डेट फिक्स गरिएसँगै फस्ट लुक पोस्टरपनि सार्वजनिक गरिएको छ। अब भने फिल्म भदौ २९ गतेबाट नेपालीसहित विश्वभर प्रदर्शन हुने भएको छ। महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै निर्माण टिमले सो डेट लक गरेको हो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com